सचिवालय घले नेतृत्वको समितिलाई हस्तान्तरण गर्ने आदेश कार्यान्वयन गर्न एनआरएनएलाई सर्वोच्चको पत्र
काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)को नाममा गत वर्ष चैतमा भएको फैसला कार्यान्वयन गर्न पत्र लेखेको छ । अदालतले एनआरएनए सचिवालयलाई शेष घलेको नेतृत्वमा रहेको उच्चस्तरीय समितिलाई ७ दिनभित्र हस्तान्तरण गर्न आदेशसहित पत्र लेखेको हो । २०७८ चैतमा भएको एनआरएनएको १० औँ महाधिवेशनमा दुईवटा छुट्टाछुट्टै गुट बनेका थिए । महाधिवेशनबाट घले समूहबाट विनोद […]

