स्वेडा इक्विटीले बोलायो साधारण सभा
काठमाडौं । स्वेडा इक्विटी फन्ड लिमिटेडले भदौ २८ गते ५ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय, लाजिम्पाट-२, काठमाडौंमा बेलुका ५ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु पनि सभामा […]

