नेपाल माइक्रो इन्स्योरेन्सको साधारणसभा आज, यी हुन् एजेण्डा
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको दोस्रो साधारणसभा आज बस्दैछ । भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि वार्षिक साधारण सभा आह्वान गरिएको हो । साधारणसभाका लागि जेठ ८ गते बुक क्लोज गरिएको थियो । कम्पनीले साधारणसभाबा २ जना सञ्चालकहरुको नियुक्ति (निर्वाचन) गर्ने, सञ्चालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवा सुविधा निर्धारण गर्ने साधारण […]

