सिताके च्याउ प्रतिकिलो रु ८००, अन्य फलफूल र तरकारीको मूल्य यस्तो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो […]

आज स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका साथै भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको वायुको पनि प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५५ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रूपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ५६ […]

चालु आर्थिक वर्षमा विदेशी लगानीकर्तालाई साढे ९ अर्ब लाभांश फिर्ता लैजान स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैत महिनासम्म नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले करिब ९ अर्ब ५० करोड रुपैयाँ बराबरको लाभांश फिर्ता लैजान उद्योग विभागबाट स्वीकृति प्राप्त गरेका छन्। उद्योग विभागका अनुसार, सो अवधिमा स्वीकृत लाभांश रकम ९ अर्ब ४९ करोड ९६ लाख ९५ हजार रुपैयाँ रहेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही […]

आर्थिक सुधार सुझाव आयोग प्रतिवेदन कार्यान्वयन कार्ययोजना बनाउन समिति गठन

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग प्रतिवेदन कार्यान्वयन कार्ययोजना बनाउन समिति गठन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव (शासकीय मामला क्षेत्र) को संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव (राजस्व) र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) रहेको समिति गठन गर्ने निर्णय गरेको हो । पूर्वअर्थ सचिव रामेश्वर खनाल संयोजकत्वमा […]

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी एक्सटेन्डेड वारेन्टी

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री हुने सबै बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी)मा व्यापक विस्तारित वारेन्टी नीति अर्थात कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति लागु गर्ने घोषणा गरेको छ । ईभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क बन्ने छ । बीवाईडीका एड्भान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि […]

एनसेलले ल्यायो नयाँ प्याकहरू, रु ३० भन्दा कममा नै दैनिक अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने 

काठमाडौं । नेपालको अग्रणी दूरसञ्चार कम्पनी एनसेलले पहिलोपटक दिनको रु ३० भन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकहरुसहित विभिन्न नयाँ प्याकहरू संचालनमा ल्याएको छ । आम ग्राहकहरूमाझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राख्दै कम्पनीले यी नयाँ प्याकहरु संचालनमा ल्याएको हो । भ्वाइस सेवामा, एनसेलले रु ३९ देखि रु ५९९ सम्म […]

अटोमोबाइल व्यवसायीहरूको नयाँ संस्था ‘नाइमा’को औपचारिक घोषणा, पहिलो वर्षमै अटो शोको तयारी

काठमाडौं ।अटोमोबाइल क्षेत्रका अग्रणी व्यवसायीहरूले मिलेर नयाँ संस्था नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) को औपचारिक रुपमा घोषणा गरेका छन्। यसअघि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालमा आबद्ध भई नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यवसायीहरूको पहलमा नाइमा गठन गरिएको हो। गत फागुन ९ गते कम्पनी रजिष्ट्रारको कार्यालय, काठमाडौंमा कम्पनी ऐनअन्तर्गत दर्ता भएको यो संस्थाले नेपालमा क्रियाशील […]

ओली-देउवाबीच सहमति भइसक्यो, गभर्नर नियुक्ति छिट्टै हुन्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गभर्नर नियुक्ति हुने स्पष्ट पारेका छन्। बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उत्तर दिँदै मन्त्री गुरुङले मुलुकको समग्र आर्थिक सुधारका लागि सक्षम व्यक्तिको आवश्यकता रहेको बताए। त्यसैले गभर्नर नियुक्तिमा केही ढिलाइ भएको उनले उल्लेख गरे। […]

सिस्टमिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम सम्बन्धी मार्गदर्शनको मस्यौदा तयार, सरोकारवालासँग सुझाव आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले सिस्टमिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम (एसआईपीएस) सम्बन्धी मार्गदर्शनको मस्यौदा तयार गरी सार्वजनिक गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार पारेको यस मस्यौदामा आवश्यक परिमार्जन गर्न सरोकारवाला निकाय तथा व्यक्तिहरूबाट राय तथा सुझाव माग गरिएको छ। राष्ट्र बैंकले वैशाख ३ गते सूचना प्रकाशन गर्दै एसआईपीएस मार्गदर्शन मस्यौदामाथि प्रतिक्रिया दिन अनुरोध गरेको […]