आइएमई लाइफको ७५.७९% ले बढ्यो नाफा
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीको खुद नाफा ३३ करोड १५ लाख रुपैयाँ रहेको छ। जुन गत आर्थिक वर्ष २०७९।८० को सोही अवधिसम्मको तुलनामा ७५.७९ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन […]

