मन्त्रिपरिषद बैठक जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले बिहान १० बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको बैठकमा कतारका राजाको भ्रमणको बारेमा छलफल हुने बताइएको छ । कतारका राजा मोहम्मद बिन अल थानी मंगलबार नेपाल आइपुग्दै छन् । त्यस्तै, आजको मन्त्रिपरिषद् बैठकमा केही नियुक्ति र बढुवाको पनि […]

डेढ दशकभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्छौं : मन्त्री अर्याल

काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न गरिने बताएका छन् । मन्त्रालयले आयोजना गरेको ‘बृहत् रोजगार मेला’ सम्बन्धी छलफलमा उनले भने, “हामीले अहिलेदेखि नै रोजगारीको क्षेत्रमा काम गर्न पाउने हो भने आगामी १५ वर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुनेछ ।” श्रम […]

११ खर्बको आयात र १ खर्ब निर्यातले व्यापार घाटा पुग्यो १० खर्ब

काठमाडौं । चालू आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा मुलुकले साढे १० खर्बभन्दा बढी व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि चैत मसान्तसम्म १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ व्यापारघाटा भएको छ । यो अवधिमा १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । चैतसम्म ११ […]

सुनको मूल्यमा गिरावट

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन तोलामा ११ सय रुपैयाँले […]

यूनाइटेड अजोड इन्स्योरेन्सको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको संस्थापक शेयरधनी यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो नाममा रहेको २ लाख ५० हजार ९७१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको हो । सेयर खरिदको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । लिलामी शेयरमा संस्थापक सेयरधनी बाहेकका व्यक्ति, संस्था […]

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं । अघिल्लो साता कारोबारको  अन्तिम दिन  घटेर  बन्द भएको नेप्से  परिसुचाङ्क आज साताको पहिलो दिन आइतबार  १२.२९ अंकले बढेको छ आजको बढाईसगै नेप्से १९८४.४३ बिन्दुमा पुगेको छ  । नेप्सेमा आज २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६ रुपैयाँ ८९ पैसाको कारोबार भएको छ । जस मध्ये गोर्खाज फाइनान्सको सर्वाधिक १० करोड […]

सुनको मुल्य यथावत चाँदीको बढ्यो

काठमाडौं । आज आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ स्थिर रहँदै आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन  प्रतितोला १ लाख ३८ […]

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडौं ।  एनएमबि बैंकले एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । “हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय” भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बैङ्कले  हेरिटेज वाक गरेको जनाएको छ । नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा, एनएमबि बैंकका अध्यक्ष  मनोज कुमार […]

गोरखाको वीरेन्द्र ताल फुट्यो, सतर्क रहन तल्लाे क्षेत्रका बासिन्दालाई आग्रह

काठमाडौं । गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । ताल फुटेपछि तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले पुर्याएको क्षतिको विवरण आइसकेको छैन । प्रमुख जिल्ला अधिकारी भोला दाहालले ताल फुटेको पुष्टि गरे । उनले भने, ‘तालको पानी बाहिर आएको जानकारी आएको छ, तर थप विवरण आइसकेको छैन ।’ उनले ताल भएको क्षेत्रतिर प्रहरी […]

सुनकोसी मरिण डाइभर्सन परियोजना ‘ब्रेक थ्रु’ को चरणमा

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ । तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ । कुनै भौगोलिक […]