राष्ट्र बैंकले तोकेभन्दा बढी विपन्न वर्गमा कर्जा वितरण, कर्जा वितरण रकम भने ३ खर्ब बढी
काठमाडौं । राष्ट्र बैंकले तोकिदिएको न्यूनतम सीमाभन्दा बढी कर्जा प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गलाई गरेका छन् । बैंक तथ वित्तीय संस्थाहरूले आफ्नो कुल कर्जाको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । विपन्न वर्गमा जाने कर्जामध्ये २५ प्रतिशत बैंक तथा वित्तीय संस्था सिधै र ७५ प्रतिशत लघुवित्त वित्तीय संस्थामार्फत प्रवाह गर्नुपर्छ । त्यस्तै, आर्थिक […]

