रियलमीको जिटी ६ टि नेपालमा उपलब्ध

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले बहुप्रतिक्षित रियलमी जिटी ६ टि (realme GT 6T) नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी जिटी ६ टि मा क्वाल्कम स्न्यापड्रागन सेभेन जेन थ्रि चिपसेट, १२० हर्जको रिफ्रेस रेट, ५५०० एम.ए.एच को ब्याट्री र १२० वाटको सुपरभोक चार्जर जस्ता मुख्य फिचरहरु रहेका छन् । यसबारे बोल्दै रियलमीको भारत […]

श्रृजनशील लघुवित्तको साधारणसभा हुँदै, साउन २१ गते बुक क्लोज

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लि. को पाँचौ  साधारणसभा  २०८१ साल श्रावण ३२ गते शुक्रवार  विहान ११ बजेविनायक होटल, बर्दिवासमा हुने भएको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९ / ०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, आ.व. २०७९/०८९ को […]

सपोर्ट लघुवित्तको नाफा ७५ प्रतिशतले बढ्यो

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ म २ करोड ३८ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा नाफा बढेको देखिएको हो। अघिल्लो वर्ष लघुवित्तले १ करोड ३६ लाख २२ हजार खुद नाफा आर्जन गरेको थियो। अघिल्लो आवको तुलनामा […]

स्वात्तै घट्यो कागतीको मूल्य कुरीलोको बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य ७० रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ७५ रहेको छ जुन हिजोको ७.१४ प्रतिसत बढी हो । गोलभेडा सानो लोकल मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मुल्य २५ […]

आज दिउँसो भारी  वर्षा हुन सक्ने

काठमाडौं । मौसम  पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी  प्रदेशका  केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।  कोशी, बागमती, गण्डकी , कर्णाली, लुम्बिनी र […]

नेपालबाट विदेशी लगानीकर्ताले २७ अर्ब ६ करोड मुनाफा लगे

काठमाडौं । विदेशी लगानीकर्ताले नेपालबाट उच्च नाफा लैजान सफल भएका छन् । विदेशी लगानीकर्ताहरुले यहाँको उद्योग तथा व्यवसायामा लगानी गरेपश्चयात प्राप्त गरेका लाभांश वा मुनाफावापत् २७ अर्ब रुपैयाँ लगेका छन् । विदेशी लगानीकर्ताले पछिल्लो २४ महिनाको अवधिमा २७ अर्ब ६ करोड ३८ लाख रुपैयाँ लाभांश रकम लगेका हुन् । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष […]

विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव

काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १९ वटा संशोधन प्रस्ताव परेका छन् । उक्त विधेयक छलफलका लागि अहिले प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पुगेको छ । बुधबार समितिले विद्युतीय व्यापार क्षेत्रका जानकार र सरोकार भएकासँग छलफल […]

विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं । सरकारले आज भएको सिम्रिक एयरको  विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, […]

निर्यात प्रवर्द्धन सरकारको प्राथमिकता हो : अर्थमन्त्री पौडेल

काठमाडौं ।  नउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपालमा उत्पादित वस्तुहरुको निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्ने बताएका  छन् । निर्यात व्यवसायी महासंघ नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निर्यात प्रवर्द्धन गर्न सरकारले नीतिगत र व्यवहारिक रुपमा देखा परेका समस्याहरुलाई हटाउँदै जाने बताएका हुन् । उनले समस्याहरुलाई प्राथमिकीकरण गर्न आग्रह गर्दै त्यसकै आधारमा समाधानका उपाय […]

बुद्धनगर–बबरमहल जोड्ने पुल चर्कियो, आवागमन बन्द

काठमाडौं । बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किए पछि सवारी आवागमन बन्द गरिएको छ । काठमाडौं महानगरपालिकाको धोबीखोला अन्तर्गत बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किएपछि सवारी आवागमन बन्द गरिएको हो । लगातार भारी वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले १० नम्बर र ११ नम्बर वडा जोड्ने पुल चर्किएको हो । पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको महानगर […]