बंगलादेशको सेयर बजारमा उछाल, लगानीकर्तामा बढ्दो विश्वाससँग स्टक मार्केटमा वृद्धि

काठमाडौं । हालसालै सम्पन्न बंगलादेशको संसदीय निर्वाचनपछि त्यहाँको सेयर बजारमा उछाल देखिएको छ । साताको पहिलो कारोबार दिन अर्थात, आइतबार बंगलादेशको सेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ। राजनीतिक स्थायित्व र आर्थिक पुनरुत्थानको अपेक्षासँगै लगानीकर्ताको विश्वास बढ्दा बजारमा उत्साहजनक सुधार आएको जनाइएको छ । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि र BNP नेतृत्वको गठबन्धनले स्पष्ट बहुमत हासिल गरेपछि […]

घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । यस दिन बजारमा सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै चाँदी पनि १२५ […]

नेशनल लाईफद्धारा मधेश प्रदेशका अभिकर्ताहरु सम्मानित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुर स्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१\८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य हुनु भएका ७७ जना अभिकर्ताहरु सहित विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं मधेश प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको […]

मतपत्र छपाइ अन्तिम चरणमा :जनक शिक्षा सामग्री केन्द्र

भक्तपुर । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी भएको पाँच लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न जनाएको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र आजै साँझसम्म सपम्पन्न हने […]

होटल फरेष्ट इनको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं । होटल फरेष्ट इनको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एआईसी एशिया क्यापिटलले काठमाडौंको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आइपीओ बाँडफाँट गरेको हो। होटल फरेष्ट इनले गत माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २६ […]

महाशिवरात्रिः पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, लाखौँले गरे दर्शन

काठमाडौं । जाडो महिना, साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरह्यो । महाशिवरात्रिका अवसरमा आइतबार बेलुकीको यो दृश्य सोमबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने […]

माघ महिनामा घरजग्गा कारोबारबाट ५ अर्ब राजस्व सङ्कलन

काठमाडौं । माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब ९ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा ५ अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन । […]

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ३ हजार ९१६ कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयर बिक्रिमा राखेकाे छ । कम्पनीले हाल विद्यमान सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको सेयरको मूल्य समेत खुलाई काठमाडौंको टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा […]

होटेल फरेस्ट इन् लिमिटेडको आईपीओ आज बाँडफाँड हुदै

काठमाडौं । होटेल फरेस्ट इन् लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड आज सोमबार हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले फागुन ४ गते बिहान बाँडफाँड प्रक्रिया सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। कम्पनीले माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ३३ लाख २० हजार कित्ता सेयर सार्वजनिक […]

ठुलो थकनी मा.बि.पाटी भञ्ज्याङमा स्काउटको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थित श्री ठुलो थकनी माध्यमिक विद्यालय पाटी भञ्ज्याङमा नेपाल स्काउट अन्तर्गतको ठुलो थकनी स्काउट ट्रुपको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक तिलक राज खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सन्जिब तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी, नेपाल स्काउटका सहायक राष्ट्रिय […]