सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेर फर्कियो
काठमाडौं । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बुधबार सुन हालसम्मको उच्च मूल्य १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुन प्रति तोला ३०० सय रुपैयाँले घटेर १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यस्तै आज तेजावी सुन प्रति तोला १ लाख […]

