भोजपुरमा उडान सुरु
टक्सार । बन्द भएको तीन महिनापछि भोजपुर नगरपालिका– १२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ । गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेसन प्रमुख प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार भोजपुरमा अब नयाँ तालिकाअनुसार उडान हुनेछ । ०३५ देखि उडान सुरु भएको यहाँ नेपाल […]

