भारतीय मालवाहक साधनको प्रभाव रोक्न उद्योग मन्त्रीसँग नाडाको आग्रह
काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेट गरी नेपालका उद्योग तथा व्यापार प्रवर्द्धनका विभिन्न विषयमा विस्तृत छलफल गरेको छ। उक्त भेटमा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरूको नेपालमा निर्वाध प्रवेशले स्वदेशी मालवाहक व्यवसायमा प्रतिकूल असर परिरहेको औंल्याउँदै सरकारले उद्योग व्यवसायलाई सहयोगी दृष्टिकोणले नहेरेको गुनासो व्यक्त […]

