भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु
काठमाडौं । यहाँ उत्पादन हुने अग्र्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । विगतमा घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुने आलुले पछिल्लो समय सडक पहुँचका कारण निर्यात हुन थालेको छ । व्यापारीहरुले आलु खरिद गर्न गाडी नै लिएर किसानका घरसम्म पुग्ने गरेका छन् । गाउँघरमा सडकको पहुँच विस्तारसँगै अग्र्यानिक आलु किसानको भरपर्दो आम्दानीको […]

