रुपन्देहीमा साढे एक अर्ब लगानीमा अन्तर्राष्ट्रियस्तरको गार्मेन्ट उद्योग स्थापना हुँदै, १२ सयलाई प्रत्यक्ष रोजगारी
काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र नेपाली कांग्रेसका कोषाध्यक्ष एवं व्यवसायी उमेश श्रेष्ठ लगायतको संयुक्त लगानीमा रुपन्देहीमा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। बुधबार भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगको भूमि पूजन तथा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। प्रारम्भिक चरणमै करिब एक अर्ब ५० करोड रुपैयाँको लगानीमा गार्मेन्ट उद्योग स्थापना गरिने […]

