आज सुनचाँदी दुबैको मूल्य बढ्यो
काठमाडौं । आज छापावाल सुन प्रति तोला १ लाख ४४ हजार ३ सय मुल्य रहेको छ । हिजो प्रति तोला छापावाल सुन १ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो । हिजोको मुल्यमा १ जहार ७ सयले बढेको हो । हिजो प्रति तोला तेजाबी सुन १ लाख ४२ हजार २ सय मा कारोबार भएको […]

