मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै अख्तियार
काठमाडौं । मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएको देखिएपछि उनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको हो। उनीविरूद्ध अन्तशुल्क स्टिकर घोटालासम्बन्धमा पनि छानबिन सकेर मुद्दा दर्ताको लागि अख्तियार अदालत पुगिसकेको छ । आइतबार विशेष […]

