कुमारी बैङ्कको संस्थापक सेयर बिक्रिमा

काठमाडौं । कुमारी बैङ्कको २लाख २३ हजार ४ सय सन्ताउन्न कित्ता  संस्थापक शेयर बिक्रीमा रहेको छ । उक्त शेयर खरिद गर्न चाहने हालको संस्थापक शेयरधनीहरुलाई लागि बैङ्कले आजको ३५ (पैंतिस) दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं-१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं, टंगालमा आबेदन दिन भनेको छ । सो […]

पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा स्थानीय वायु,  पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसमपुर्वानुमान महाशाखाले जनाएको छ महासाखाका अनुसार हाल कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया  बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि  मुख्यतया सफा रहेको छ।  कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक […]

कृषिमा अनुदान बढ्दा पनि कृषिजन्य सामग्रीको आयात बढ्नु चिन्ताजनक

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहले कृषि उत्पादन वृद्धि गर्न विभिन्न किसिमको अनुदान दिँदा पनि प्रभावकारी बन्न सकेको छैन । संघ, प्रदेश र स्थानीय तहले कृषि अनुदान वितरण गरिरहदा कृषि सामग्री आयातमा अबौं रकम बाहिरिएको भन्दै महालेखाले प्रश्न उठाएको छ । महालेखा परिक्षकको कार्यालयले आफनो ६१ औ प्रतिवेदनमा कृषि क्षेत्रमा दिइने अनुदानमा विगत वर्षको […]

हरित करले तस्करी बढ्नेः नाडा

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा व्यवस्था गरिएको हरित करले तस्करी बढ्ने बताएको छ। नाडाले आज (बुधबार) विज्ञप्ति जारी गर्दै हरित करबा निर्माण व्यवसाय झन महँगो हुने र सीमा क्षेत्रबाट अनधिकृत आयात बढ्ने बताएको छ। आगामी आवको बजेटले लुव्रिकेटिङ्ग आयलमा १ प्रतिशत र बेश आयलमा ०.५ प्रतिशत हरित […]

छिन्नमस्ता पालिकाले शिक्षकको तलब इएफटी मार्फत बैंक खातामा दिन सुरु

काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले मधेश प्रदेशकै पहिलो सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको तलब इएफटी मार्फत सौझै बैंक खातामा पठाउने काम सुरु गरेको छ । बुधबार पालिकाले सखडा विद्यालयका शिक्षक कर्मचारीको तलब पठाइसकेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । ‘त्रैमासिक रुपमा हुँदै आएको शिक्षक कर्मचारीको तलब मासिक रुपमा दिन थालेपछि उनीहरूलाई सहज हुनेछ,’ उनले भने, […]

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन

काठमाडौं । एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्छन् । आम मानिसलाई मोबाइल डेटामार्फत सधैं अन अर्थात अनलाइन राख्ने आफ्नो प्रतिवद्धता बमोजिम एनसेलले आफ्नो रोमिङ डेटा शुल्क उल्लेख्य रुपमा घटाउँदै शुल्क परिमार्जन गरेको छ । एनसेलले दैनिक डेटा रोमिङ शुल्क […]

पोल्ट्रीमा साझेदारी गर्न निम्बस र केबी एग्रोबीच सम्झौता

काठमाडौं । धादिङको धुनिबेसीमा अत्याधुनिक तथा देशकै सबैभन्दा ठूलो पोल्ट्री प्रोसेसिङ उद्योग सञ्चालन र उच्च गुणस्तरको पोल्ट्री उत्पादनको बिक्री वितरणमा संलग्न केबी एग्रो एन्ड रिसर्च कम्पनी र शक्ति ब्रान्डमा पेलेट फिड समेत उत्पादन गर्दै आएको निम्बस ग्रुपले कुखुराजन्य वस्तुको बजार व्यवस्थापनमा साझेदारी गर्ने भएका छन् । सोको लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निम्बसका प्रबन्ध निर्देशक […]

नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा बजेटको स्वागत

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को कुल १८ खर्व ६० अर्व ३१ करोडको बजेट सार्वजनिक गरेका छन् । बजेटले पुँजीगत खर्च ३ खर्व ५२ अर्व ३५ करोड, जुन कुल बजेटको १८.९ प्रतिशत र साधारण विनियोजन ११ खर्ब  ४० अर्ब जुन कुल बजेटको ६१.३ प्रतिशत र बित्त व्यवस्थापनमा ३ […]

अर्थमन्त्रीको दाबीः ‘दबावमा प्रधानमन्त्रीको स्वर्गिय श्रीमति सीता दाहालको नाममा कलेज स्थापना गर्न लागिएको हैन’

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राजनीतिक दबावमा प्रधानमन्त्री पुष्पकमल दाहालको स्वर्गिय श्रीमति सीता दाहालको नाममा कलेज स्थापना गर्न नलागिएको दाबी गरेका छन्। अर्थमन्त्रालयमा बुधबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सम्बन्धमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले यस्तो दाबी गरेका हुन्। मंगलबार बजेट वक्तव्यका क्रममा अर्थमन्त्री पुनले प्रधानमन्त्रीको स्वर्गिय श्रीमति सीता दाहालको नाममा […]

विचलनलाई सम्बोधन गर्न ईभीको कर बढाइयो, ३५३ प्रतिशत कर भएको फोसिल फ्यूलसँग तुलना हुँदैन

काठमाडौं । सरकारले इलेक्ट्रिक सवारी (ईभी) मा बढाइएको करको बचाउ गरेको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका सम्बन्धमा जानकारी दिन बुधबार अर्थमन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ईभीमा देखिएको विचलनलाई सम्बोधन गर्न करका दर हेरफेर गरिएको राजस्व सचिव रामप्रसाद घिमिरे बताए। ‘तथ्यांकका आधारमा ५० किलोवाटदेखि १०० किलोवाट क्षमताका ईभी धेरै आयात भएको छ। अलिकति विचलन […]