प्रतिनिधिसभा बैठक बस्दै, निजामती विधेयक पारित गर्ने कार्यसूची
काठमाडौं । आइतबार संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपरान्ह १२:१५ बहे राष्ट्रियसभा र दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । आजको प्रतिनिधिसभा बैठकबाट निजामती विधेयक पारित गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो । आजका लागि […]

