रिद्धि पावर कम्पनीको ७७ लाख कित्ता हकप्रद सेयर सूचीकृत

काठमाडौं । रिद्धि पावर कम्पनी लिमिटेडको ७७ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कम्पनीको ५० प्रतिशत अर्थात् ७७ लाख ४४ हजार पाँच सय ६ बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यो हकप्रद बिक्रीबाट आउने रकम कम्पनीको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी […]

लक्ष्मी सनराइज बैंकको ऋणपत्र नेप्सेद्धारा खारेज

काठमाडौं । लक्ष्मी सनराइज  बैंक लिमिटेडको ‘१० प्रतिशत सनराइज  डिबेन्चर २०८०’ खारेज गरिएको छ । सनराइज बैंक लिमिटेडको ‘१० प्रतिशत सनराइज डिबेन्चर २०८०’ परिपक्व भए सँगै खारेज गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबार एक निर्णय गर्दै सन्राइज बैंकको डिवेन्चर खारेज गरेको हो । ५ वर्ष अवधि तथा डिवेन्चर अंकति मूल्य १ हजार रुपैयाँका […]

‘कोका–कोला महोत्सव’ योजना सार्वजनिक

काठमाडौं । कोका–कोलाले ‘कोका–कोला महोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत ग्राहकहरूले रेष्टुरेन्टहरूमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो क्याम्पेनका लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्सप्रेस, द बर्गर हाउस एड सीएफसी र माइकल ग्रिल्स जस्ता विभिन्न रेस्टुरेन्टहरूसँग सहकार्य गरेको छ । यी रेस्टुरेन्टहरूमा कोकसँग स्पेसल मिल […]

नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इस्टिच्युट प्रा.लि.बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषको निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ र हस्पिटलका तर्फबाट अपरेसन डाइरेक्टर सि.एन.बैद्यले हस्ताक्षर गरेका हुन् । सम्झौतासंगै कोषमा सहभागी, सेयरधनी, कर्मचारी र उनीहरूका आश्रित परिवारलाई चिरायु हस्पिटलले औषधोपचारमा छुट दिने छ । कोष सञ्चालक समितिका सदस्य, कोष […]

औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा सात करोड ६५ लाखको कारोबार

काठमाडौं । नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा सात करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबारदेखि पाँच दिन चलेको सो महोत्सवमा प्रत्यक्ष/अप्रत्यक्ष, अर्डर, बुकिङ गरिएका समेत गरी सो रकम बराबरको कारोबार भएको जनाइएको छ । महोत्सवको दुई लाख ५३ हजार अवलोकनकर्ताले […]

मन्त्रिपरिषद्‌ बैठकले परित गर्यो नीति तथा कार्यक्रम र १६औं पञ्चबर्षिय योजना

काठमाडौं । सरकारले आर्थिक बर्ष २०८१\०८२ को लागि आज संसदको संयुक्त सदनमा राष्ट्रपतिबाट पेश हुने  नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारको प्रबक्ता एंब सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यस्तै आजको बैठकले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना पनि पारित गरेको उनले जानकारी दिइन् ।

मंगलबारका साथै दुई दिन घट्यो सुनको मूल्य

काठमाडौं । जेठको पहिलो दिन अर्थात् मंगलबार नै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला ७ सय रुपैयाँले घट्दा चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ […]

यो बर्ष अघिल्लो बर्षभन्दा बढी पानी पर्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यो बर्षको मनसुनमा  देशका अधिकांश स्थानमा अघिल्लो बर्षभन्दा बढी पानी पर्ने  अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले सार्बजनिक गरको  ‘मनसुन सिजनको हावापानी आकलन’ मा  यसपटकको मनसुनमा वर्षा र तापक्रमको अवस्था के कस्तो रहन्छ भन्ने विषयमा जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभागले सार्बजनिक […]

सम्पूर्ण कारोबारमा ब्रोकर कमिसन घटायो धितोपत्र बोर्डले

काठमाडौं । नेपाल धितोपत्र बोर्डले  शेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन घटाएकाे छ। ब्रोकर कमिसन घटाउने निर्णय आजदेखि लागु हुँदैछ । अब संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँ सम्मको कारोवारमा ०.३६ कमिसन लाग्ने छ । यस्तै ५० हजार भन्दा माथि ५ लाख सम्मको […]

पुँजीगत खर्च बढाउने बजेट ल्याउन सरकारलाई सरोकारवालाको सुझाब

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, अर्थसमितिको सोमबार सिंहदरबारमा भएको बैठकमा आयोगका अध्यक्ष बालानन्द पौडेलले खर्च प्रभावकारितालाई प्राथमिकतामा राखेर बजेट ल्याउन आग्रह गरेका हुन् । उनले भने, “बजेट र खर्चको संरचनाबारे पनि छलफल गरिनुपर्छ । खर्च प्रभावकारितालाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्दा कार्यान्वयनमुखी हुन्छ […]