बंगलादेशको पर्यटकलाई पर्यटन बोर्डको आग्रह: नेपाल भ्रमण गरी जीवनभरका सम्झनासहित फर्किनुस्
काठमाडौं । नेपाल पर्यटन बोर्डले बंगलादेशका पर्यटकका लागि नेपाल भ्रमण गरी जीवनभरको सम्झनासहित फर्किन आग्रह गरेको छ । नेपाल पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली राजदूतावासको सहकार्यमा राजधानी ढाकामा आयोजना गरिएको नेपाल-बङ्गलादेश पर्यटन भेटघाट” कार्यक्रममा बोर्डका निमित्त निर्देशक रोहिणी प्रसाद खनालले बङ्गलादेशी जनसमुदायलाई नेपाल भ्रमण गरेर नेपाल महसुस गर्न, जोडिन, र जीवनभरका सम्झनासहित फर्किन आग्रह गरेका हुन् […]

