आज पनि बढ्यो शेयर बजार, दोहोरो अंकले नेप्से बढ्दा सवा २ अर्बले बढ्यो कारोबार
काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार बढे सँगै बुधबार सहित दुई दिन शेयर बजार बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.५५ अंकले बढेर ४७२.०२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स २.२७ र […]

