त्रिविको नयाँ उपकुलपतिमा भैरव अर्यालका छोरा दीपक नियुक्त

काठमाडौं । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर दीपक अर्याललाई नियुक्त गरेका छन् । अर्याल वरिष्ठ हाँस्यव्यङ्ग्य निबन्धकार, पत्रकार तथा कवि स्वर्गीय भैरव अर्यालका छोरा हुन् । २०५२ सालमा सेवामा प्रवेश गरेका अर्याल यसअघि त्रिवि जल तथा मौसम केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख रहेका थिए । तीन दशकदेखि त्रिविमा सेवारत […]

गुन्द्रुक प्रतिकिलो रु ३५०,पार्सले एक हजार

काठमाडौं । काठमाडौँ, २६ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु […]

नेशनल लघुवित्तको ७० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७० हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै उक्त शेयर बिक्री खुला गरेको हो । शेयर खरिदका लागि सर्वसाधारणले समेत आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि उक्त शेयर संस्थापक शेयरधनीका लागि उक्त शेयर निष्काशन गरेकोमा पर्याप्त आवेदन नपरेपछि सर्वसाधारणका लागि उक्त […]

सरकारी खर्च गर्न पाइने अन्तिम दिन ३८ अर्ब ७१ करोड भुक्तानी

काठमाडौं । सरकारी खर्च गर्न पाइने अन्तिम दिन असार २५ गते सरकारले ३८ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी भएको छ ।महालेखा नियन्त्रकको कार्यालयअनुसार पुँजीगततर्फ २१ अर्ब ७३ लाख, चालुतर्फ १४ अर्ब ९३ करोड र वित्तीय व्यवस्थातर्फ एक अर्ब ९४ करोड रुपैयाँ भुक्तानी भएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक […]

उपल्लो मुस्ताङमा बाढीले सात पुल बगायो, डेढ करोड बढीको क्षति

काठमाडौं । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्‍याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका […]

अमेरिकी डलर र युरोको मूल्य घट्दा पाउन्डको बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार यसदिन अमेरिकी डलर र युरोपियन युरोको मूल्य घटेको छ भने बेलायती पाउन्ड महँगिएको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर […]

चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका केही […]

टीभीएस जुपिटर ११० स्कुटर सार्वजनिक, मूल्य २ लाख ५८ हजार

काठमाडौं । दुई तथा तीन पांग्रे सवारीसाधन निर्माता टीभीएसले नेपाली बजारमा टीभीएस जुपिटर ११० स्कुटर सार्वजनिक गरेको छ । यो स्कुटर अत्याधुनिक इन्जिन र आफ्नो सेग्मेन्टमै पहिलो पटक समावश गरिएका नवीनतम प्रविधिहरुले सुसज्जित रहेको कम्पनीले जनाएको छ । नयाँ जुपिटर ११० ले एक स्कुटर मात्र होइन, शैली, माइलेज, प्रदर्शन, आराम, सुविधा, सुरक्षा र प्रविधिको सन्तुलन […]

मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान

काठमाडौं । जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ५४ करोड १० लाख नेपाली रुपैयाँ बराबरको ५७ करोड २० लाख जापानी येन अनुदान सहायता प्रदान गर्ने निर्णय गरेको छ । नेपालका लागि जापानका राजदुत मैदा तोरु र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले बुधवार अर्थ मन्त्रालयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । […]

पोखरा विश्वविद्यालयको सिनेटः बजेट र नीति कार्यक्रम पारित

काठमाडौं । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोड रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ र आर्थिक नियमावली, २०५५ सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७ सहित विभिन्न […]