८ विकास बैंकले घोषणा गरे लाभांश, ३ वटा बुक क्लोज हुन अझै बाँकी, कुन कुन हुन् ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ वटा विकास बैंकहरुमध्ये ८ वटाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । जसमध्ये, ५ वटा बैंकहरुले साधारण सभाबाट लाभांश प्रस्ताव पारित गरिसकेका छन् । बाँकी ३ वटाको साधारण सभा हुन बाँकी छ । शाइन रेसुंगा, मितेरी, गरिमा विकास बैंक, मुक्तिनाथ र कामना सेवा विकास […]

