बाँके-१ बाट रास्वपाका सुरेश चौधरी निर्वाचित
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा बाँके-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेशकुमार चौधरी निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, रास्वपाका चौधरी ३२ हजार ७९२ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३०१ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका नेकपा (एमाले)का सूर्यप्रसाद ढकालको ११ हजार ९५ मत रहेको छ। त्यस्तै, […]

