युक्रेनको हतियार भण्डारण केन्द्रमा रुसी आक्रमण, ३७ जनाको मृत्यु
काठमाडौं । युक्रेनको हतियार भण्डारण केन्द्रमा रुसले गरेको आक्रमणमा ३७ जनाको मृत्यु भएको छ । युक्रेनको राजधानी किभनजिकैको आवासीय क्षेत्रमा रहेको सैन्य हातहतियार तथा गोलाबारुद भण्डारण केन्द्रमा रुसी ड्रोनले आक्रमण गर्दा अरू करिब ४०० जनालाई सुरक्षित स्थानमा सारिएको छ । क्षेत्रीय सैन्य प्रशासन प्रमुख तैमुर त्काचेन्कोका अनुसार घाइते ४२ जनामा चारजना बालबालिका रहेका छन् । […]

