ग्लोबल आइएमइ‌बैकको‌ मोवाइल बैंकिङ एप स्मार्ट प्लसमार्फत बाढीपिडितलाई सहयोग गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा  ल्याएको छ । ग्लोबल  इएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप […]

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको मौसमको जानकारी सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको पछिल्लो बुलेटिन अनुसार देशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा, तथा मधेश प्रदेश साथै कोशी प्रदेशका […]

काठमाडौं-मुग्लिन सडक सुचारु, बैरेनीमा भने एकतर्फी

काठमाडौं । काठमाडौं देखि मुग्लिनसम्मको सडक सुचारु भएको छ । नेपाल प्रहरीका अनुसार काठमाडौंदेखि मुग्लिनसम्मको सडक पूर्ण रुपमा सुचारु भएको हो । भदौ १० गते रसुवामा आएको बाढीका कारण अवरुद्ध भएको सडक शनिबार बिहानदेखि सुचारु भएको नेपाल प्रहरीले जनाएको छ । धादिङको बैरेनी बजार क्षेत्रको एक किलोमिटर सडक भने एकतर्फी मात्रै सञ्चालन भइरहेको प्रहरीले जनाएको […]

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को फाइनलमा प्रवेश

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी सिजन–५’ को फाइनलमा प्रवेश गरेका छन् । आज चीनको सांघाईस्थित अक्टागनमा भएको सेमिफाइनल खेलमा बझाँङका ढाँटले न्यूजिल्यान्डका फाइटर कासिब मर्डकलाई हराउँदै फाइनालमा प्रवेश गरेका हुन् । ढाँटले हालसम्म ११ खेल खेलेका छन्। त्यसमध्ये उनले १० खेलमा जित हात पार्दा एक खेलमा मात्र पराजय व्यहोरेका छन्। […]

साता दिनमा करिब साढे २ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ३ अर्ब ९७ करोड

काठमाडौं । यो साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६१८.७२ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता २.३५ प्रतिशत अर्थात ६१.४१ अंक घटेर २५५७.३१ विन्दुमा बन्द भएको हो । यो साता चार कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये चारै कारोबार दिन नेप्से घटेर बन्द भएको […]

एडिबीद्वारा उद्धार तथा राहतका लागि नेपाललाई ७६ करोड दिने घोषणा

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर (करिब ७६ करोड) अनुदान स्वीकृत गरेको छ। एडिबीले जारी गरेको विज्ञप्तिअनुसार उक्त अनुदान रकमबाट खोज तथा उद्धारका सामग्री, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय, सरसफाइ सामग्री, तथा आपत्कालीन पूर्वाधार निर्माणलगायत काममा […]

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

काठमाडौं । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र व्यक्तिलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरुआत गरिएको छ। धुन्चेमा रहेका तीर्थयात्री, पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यका ल्याउने व्यवस्था मिलाएको हो। यसका लागि मुख्यमन्त्री किरण थापा मगरले समन्वय गरेका थिए। मुख्यमन्त्री थापाले भने, ‘धुन्चेमा रोकिएका […]

रसुवा बाढी : ५५३ शव फेला, १ हजार ४७३ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीपछि हालसम्म ५५३ जनाको शव फेला परेको छ भने १ हजार ४७३ जनाको उद्धार गरिएको छ। नेपाल प्रहरीले दिएको शुक्रबार साँझ ५ बजेसम्मको विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा ४ हजार ४८९ जना प्रहरी परिचालन गरिएको छ। प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १३, धादिङमा ४०, गोरखामा ४७, नुवाकोटमा ३८, चितवनमा […]

भोटेकोसी र त्रिशूलीमा सामान्य छ बहाव : महाशाखा

काठमाडौं । रुसुवाको भोटेकोसी र नुवाकोट हुँदै बहने त्रिशूली नदीमा यति बेला (शनिबार बिहान ६ः१०) बजे पानीको बहाव सामान्य रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो समय यी नदीमा ठूलो उतारचढाव नदेखिएको महाशाखाले जनाएको छ । यही भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै विनाशकारी बाढी रसुवा प्रवेश गरेको थियो । त्यो बाढीले रसुवा, नुवाकोटलगायत […]

भाद्र कृष्ण प्रतिपदाः गाईजात्रा पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि […]