गैरआवासीय नेपालीलाई उर्जा, पर्यटन, सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिलाई अघि बढाउन दुई ठूला जिम्मेवार राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको बताए । संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा रहि विभिन्न पेशा व्यावसाय गर्दै आएका नेपाली समुदायलाई शनिबार नेपाली दुतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले जनतामा रहेको निराशा चिर्दै, आशा जगाउने […]

विश्व कप लिग टू: नेपाल अमेरिकासँग खेल्दै

काठमाडौं । विश्व कप लिग टू अन्तर्गत आइतबार नेपालले घरेलु टोली अमेरिकाको सामना गर्दैछ । त्रिदेशीय ओडिआई सिरिजमा नेपाल र अमेरिकाबीचको खेल आइतबार नेपाली समयअनुसार बेलुका ९:१५ मा टेक्सासस्थित ग्राण्ड प्रेरीमा हुँचदैछ । सिरिजमा नेपाल, अमेरिका र स्कटल्याण्डले प्रतिस्पर्धा गर्नेछन् । हालसम्म लिग टूमा नेपालको प्रदर्शन खराब रहेको छ । यस अघिका दुई सिरिजमा नेपालले ८ […]

साफ महिला च्याम्पियनसिप २०२४: सेमिफाइलनमा भारतको सामना गर्दै नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने भएको छ । पाँच पटकको विजेता भारतसँग नेपालले आज (आइतबार) साँझ ६:३० बजे दशरथ रंगशालामा खेल्ने छ । पहिलो सेमिफाइनलमा साबिक विजेता बंगलादेश र भुटान भिड्नेछन्। यो खेल १:३० बजे सुरु हुने छ । गत संस्करणमा भारतलाई नेपालले सेमिफाइनलमा पराजित गरेको थियो । तर […]

नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरसँग सहकार्य

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्धनका लागि लोकप्रिय फ्री कलिङ तथा मेसेजिङ एप राकुटेन भाइबरसँग सम्झौता गरेको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी र व्यवसाय विकास प्रबन्धक र राकुटेन भाइबरका लागि नेपालका देश प्रतिनिधि क्षितु रिसालले बुधबार, कार्तिक ७ गते तदनुसार (२३ अक्टोबर २०२४)मा यो सहयोगका विषयमा सम्झौता गरेका हुन् । […]

फेरि नयाँ रेकर्ड मूल्यमा सुन

काठमाडौं । दशैं पनि निरन्तर उकालो यात्रामा रहेको सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला एक लाख ६७ हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रति तोला १ लाख […]

मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको छ – अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको बताएका छन्  । नयाँ सरकार बनेर सय दिन पूरा गरेको समिक्षा गर्दै उनले नीतिगत स्थिरता र राजनीतिक स्थिरतासँगै देशको अर्थतन्त्र सकारात्मक बाटोतर्फ जान थालेको बताएका हुन् । उनको यो अर्थमन्त्रीको रुपमा चौथो कार्यकाल हो उनी २०७२ सालमा संविदान बनेपछि केपी ओलीको पहिलो कार्यकालमा […]

ग्लोबल आइएमई बन्यो ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” पाउने पहिलो नेपाली बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तारण गरेका हुन् । विश्वसनीयता, वित्तीय श्रोत परिचालन, […]

पुष्प मेलामा ३ दिनमा ९० लाखको कारोवार

काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म रु ९० लाखको कारोबार भएको छ । प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् । पुष्पमेलाका संयोजक जङबहादुर तामाङका अनुसार यही कात्तिक ८ गतेदेखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार नौ सय जनाले अवलोकन गर्दा  २५ लाखको […]

रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग भोलिबाट सञ्चालमा आउने

काठमाडौं । असोज दोस्रो सात आएको अविरल वर्षाले बाढी र पहिरोको  कारण बन्द रहेको  रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ । अविरल वर्षाले क्षति पु–याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनर्निर्माण सम्पन्न गरी सोमबारबाट यातायात सञ्चालनमा ल्याउने सीमा क्षेत्रका समकक्षीले टेलिफोनमार्फत जानकारी दिएको […]

एनआरएनए ‘ग्लोबल’ सम्मेलन हुँदै, प्रधामन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने

काठमाडौं ।  ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सातवटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । साधारणसभामा […]