साताको पहिलो दिन सुनचाँदीको मुल्य स्थिर
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार माग बढ्न नसक्दा मंगलबार सुनचाँदीको मुल्य स्थिर रहन पुग्यो र बजारमा शुक्रबार कै मुल्यमा कारोबार भएको छ । महासंघले आइतबारका लागि छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख […]

