सेयर धितो कर्जा बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जा रकम १३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले चैत मसान्तसम्म सेयर धितो कर्जाबापत ८६ अर्ब १८ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् । यो कर्जा रकम गत असार मसान्तसम्मको तुलनामा १२.९ प्रतिशत बढी […]

