कैलाली–३ मा नेकपाको अग्रता
घोडाघोडी ।कैलाली क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले अग्रता लिएको छ । नेकपाका उम्मेदवार वीरभान चौधरीले ६०४ मत प्राप्त गरेका छन् । कैलाली क्षेत्र नं ३ निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार भजनी नगरपालिका–१ को एक हजार ५७२ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगतप्रसाद जोशीले २७५ मत प्राप्त गरे […]

