३० अर्ब निक्षेप तान्दै राष्ट्र बैङ्क
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैंकिङ प्रणालीबाटआज जेठ ११ गते ३० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता बढेको हो ।बैङ्किङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले सो निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकले २१ दिनका […]

