सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ४२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला  डेभलपमेन्ट बैंकले १ लाख ४२ हजार ५१३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी शान्त राज बतासले आफ्नो नाममा रहेको शेयर विक्री गर्न निवेदन दिएपछि बैंकले सो शेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयर बेच्न संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्थाअनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीहरुका लागि उक्त शेयर जारी गरिएको […]

निवर्तमान गभर्नर अधिकारीको हस्ताक्षरसहित रु पाँचको नोट सार्वजनिक

काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरसहित बायाँतर्फ सगरमाथा र दायाँतर्फ लालिगुराँस अंकित रु पाँचको नोट आजदेखि सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै ०००००१ देखि १८९९९९९९ सम्म सिरिज नम्बरमा २०८१ लेखिएको नोट आजदेखि सार्वजनिक भएको जनाएको छ । नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ भने […]

सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयरहरु बिक्री गर्ने इच्छा राखी निवेदन दिएपछि कम्पनीले सञ्चालक समितिको बैठकमार्फत् शेयर बिक्री गर्ने निर्णय गरेको हो । संस्थापक शेयर हाल कायम विकास बैंकका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको हो । इच्छुकले ३५ दिनभित्र आवश्यक […]

गर्मी बढेसँगै माछाको मूल्य घट्दो, अन्य तरकारी र फलफूलको मूल्य कति?

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । गर्मी सुरु भएसँगै माछाको मूल्य निरन्तर घट्दो छ । आज ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४० रहेको छ । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु […]

पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ ल्याएको थियो । सुरुमा स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको थियो । जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशतले हुने १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार […]

तपाईँको खाताबाट अनधिकृत कारोबार भएमा के गर्ने ?

काठमाडौं । प्रविधिको विकाससँगै विद्युतीय (डिजिटल ठगी) को प्रकार र प्रकृति पनि बढ्दो क्रममा छ । तपाईँले आफ्नो व्यक्तिगत तथा विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा बैंकिङ वा बैंक खातासम्बन्धी सूचना अनधिकृत व्यक्तिको हातमा परी चोरी, ठगी वा अन्य वित्तीय हानीमा पर्न सक्नुहुन्छ । यस्तो हुँदा के गर्ने ? तपाईंको खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउनासाथ […]

अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो, पाउन्ड र दिनारको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरो, बेलायती पाउन्ड तथा कुवेती दिनार र बहराइन दिनारको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो […]

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू र […]

शेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा १ खर्ब १८ अर्ब पुग्यो

काठमाडौं । बजार, घरजग्गा, उत्पादनमुलक क्षेत्र लगायतका क्षेत्रहरु चलयमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितो राखेर दिने कर्जा प्रवाहदरमा वृद्धि गरेको छ । व्यापारिक क्षेत्र, आयात व्यापार, घरजग्गा क्षेत्रमा कर्जा माग न्यून भए सँगै बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा बढाएको विज्ञहरु बताउछन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा […]

९ महिनामा पुँजीगत खर्च २९.२ प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा सरकारको पुँजीगत खर्च २९,२ प्रतिशत मात्रै देखिएको छ । चालू आवमा सरकारले पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । तर, चैत मसान्तसम्म १ खर्ब २ अर्ब ९० करोड ८ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन लक्ष्यको २९.२ प्रतिशत मात्रै […]