जीवन विकास लघुवित्तमा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । सहायक श्रेणीको कनिष्ठ सहायक प्रशिक्षार्थीमा ५० जना र सहायक प्रशिक्षार्थी २५ जना गरेर ७५ जना कर्मचारी माग गरेको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा १०+२ वा छनौट सूची (सर्टलिष्ट) को नतिजाका सो सरह उत्तिर्ण भएको व्यक्तिले आवेदन दिन सक्नेछन् ।कम्प्युटर तालिम […]

