चट्याङ र मेघ गर्जन सहित हल्का बर्षाको सम्भाबना

काठमाडौं ।हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पुर्बानुमान महासाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ  । देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ । देशको […]

अमेरिकि डलरको मुल्य यथावत

काठमाडौं ।  आजको बिदेशी मुद्रा बिनिमयदरमा अमेरिक डलरको   खरिद दर १३३.१५ र  बिक्रि दर १३३ रुपैया ७५पैसा रहेको छ । आजको युरोपियनयुरोको खरिद दर १४३.६६ बिक्रिदर १४४.३१ रहेको छ । युके पाउण्ड स्टलिङ को बिक्रि  मुल्य १६७.९४ बिक्रि दर १६८.६९ रहेको छ । स्वीस फान्सको खरिद मुल्य १४७.६७ बिक्रि दर १४८.३४रहेको  राष्ट्र बैङ्कले जनाएको छ […]

सबै जनताले स्वामित्व लिने बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमा गर्नेबारे निर्देशन दिएका छन् । अर्थसचिव कृष्णहरि कर्ण, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरु, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उपमहानिर्देशकहरुलाई शनिबार बजेटको प्राथमिकताबारे सामूहिक निर्देशन दिएका छन् । मन्त्री पुनले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन […]

आज देशभर आंशिक बदली हुने मुख्यतया मौसम सफा रहने

काठमाडौं । अहिले  नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको पनि प्रभाव रहेको छ । आज देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा […]

सिजीले गर्यो किर्गिस्तानको टेलिकम कम्पनीमा लगानि

काठमाडौं । नेपालमा मुख्यालय रहेको चौधरी समूहले मध्य एशियाली मुलुक किर्गिजस्तानमा दूरसञ्चार कम्पनीमा लगानी  गरेको छ। सिजी कर्प ग्लोबल अन्तर्गतको सिजी सेल टेक्नोलोजीमार्फत् चौधरी समूहले बिलाइन किर्गिस्तानको ५०.१ प्रतिशत शेयर स्वामित्व खरिद गरेको हो। इन्भेष्टिङ्ग डट कमका अनुसार बिलाइनको मुख्य लगानीकर्ता भियोन (VEON) ले किर्गिजस्तानबाट बाहिरिने घोषणा गर्दै आफ्नो बहुसंख्यक सेयर चौधरी समूहको सहायक कम्पनी […]

सरकारले स्वदेशी उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम ल्याउने

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशमा उत्पादित पोसाक लगाउने व्यवस्था गर्न सरकारले सोच बनाएको बता] । नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्वारा ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित ‘विद्यमान व्यावसायिक समस्या तथा समाधान विषयक’ अन्तरक्रियामा उनले बताए सो क्रममा उनले नेपाली पोसाकको प्रयोग पहिलो चरणमा मन्त्रीहरुले गर्ने बताए। वर्तमान […]

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल रहने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिए । अर्थमन्त्री पुनले बिहीबार साँझ निर्देशक समिति सचिवालयमा रहेका आधा दर्जन बढी मन्त्री र मुख्यमन्त्रीहरुसँग अन्तरक्रिया गरेका थिए । […]

डा. प्रकाशशरण महतको कार्यकालका सकारात्मक कार्यक्रम परिबर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका सकारात्मक कार्यक्रममा कुनै परिवर्तन नगर्ने बताएका छन् ।  विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फारिस हदाद जर्भोससँग आज मन्त्रालयमा भएको भेटमा उनले सो कुरा बताएका हुन्  मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने उनको भनाई रहेको छ । उनले भने […]

उधोगी ब्यबसायीलाई अर्थतन्त्र सकारात्मक रहेको सन्देस दिन चन्द्र ढकालको आग्रह

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको सकारात्मक सन्देश दिनसके अर्थतन्त्र तत्काल लयमा आउने बताएका छन् । शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष ढकालले उद्योगी व्यवसायीहरुले मनोवबल कमजोर भयो,व्यवसायी वातावरण भएन भन्दा पनि सकारात्मक रुपमा सोच्न आवश्यक रहेको बताए । मुलुकभरका उद्योगी […]

आर्थिक नीतिका लागि राजस्व विभागद्धारा सुझाव माग

काठमाडौं । आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्ष २०८१–0८२ को कर नीतिका लागि सुझाव माग गरेको छ । आर्थिक वर्ष २०८१–८२ को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा गठित राजस्व परामर्श समितिलाई सुझाव दिने प्रयोजनका लागि राजस्व विभागले सरोकारवाला विज्ञ तथा सर्वसाधारणसँग राजस्व नीतिको सुझाव माग गरेको हो । आयकर, मूल्य अभिवृद्धि कर,अन्तःशुल्क शिक्षा सेवा […]