पियोर इनर्जीको आईपीओ बिहीबार बाँडफाँट हुने
काठमाडौं । पियोर इनर्जी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको साधारण शेयर सेयर (आईपीओ) वैशाख ११ गते बाँडफाँट गर्ने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले कम्पनीको आईपीओ वैशाख ११ गते बाँडफाँट गर्ने तयारी गरेको हो । कम्पनीको आईपीओमा अन्तिम दिन सम्म १९ लाख ३६ हजार ०५३ जना आवेदकहरुले २ करोड २७ लाख ४२ हजार ६५० […]

