त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्न थोलेको छ । ट्रान्सक्रिप्टलगायतका सबै प्रमाणपत्रका लागि घरबाटै नै फाराम भर्ने व्यवस्था गर्न थालिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आगामी चैतदेखि कुनै पनि प्रमाणपत्रका लागि कार्यालय नआउने गरी अनलाइन फाराम भर्ने व्यवस्था […]

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट रसुवावासी लाभान्वित

काठमाडौं । माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाले  रसुवावासीको जीवनस्तरमा सुधार गर्न विविध कार्यक्रम सञ्चालन गरेसँगै त्यसबाट उनीहरू लाभान्वित भएका छन् । आयोजनाले ठूला तथा साना सवारी साधन हाक्ने प्रशिक्षण, विविध सवारीसाधनको मर्मत, ‘वायरिङ, वेल्डिङ’,  सिलाइकटाई, शृङ्गार र कोरियाली तथा जापानी भाषा प्रशिक्षणको व्यवस्था गरेर आयोजना क्षेत्रका स्थानीयको जीवनस्तर सुधारमा सघाइरहेको छ । जलविद्युत् आयोजना निर्माण भइरहेको […]

इप्पानका प्रतिनिधि प्रचण्ड निवासमा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको स‌ंस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । कार्यपालिकाको अधिकारक्षेत्रमाथि अदालतबाट हस्तक्षेप, लेखा समितिले अधिकार क्षेत्रभन्दा बाहिर गएर नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदा ७४ वटा कम्पनीको सार्वजनिक निष्काशन रोकिएको र विद्युत ऐन २०४९ मा ५० वर्ष दिइएको जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि प्रस्तावित विद्युत […]

बढ्याे सुनकाे मूल्य

काठमाडौं ।आज शुक्रबार पनि सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार हजार २ सय रुपैयाँ पुगेको हो । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ४५ हजार ९ सय २० […]

आज एकैदिन छ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं ।आज एकैदिन संघीय संसद अन्तर्गत ६ वटा संसदीय समितिको वैठक बस्न लागेको छ । प्रतिनिधि सभा अन्तर्गत आज अर्थ समितको वैठक ११ बजे बस्न लागेको हो आजको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ । त्यस्तै, बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था […]

कक्षा १२ को बार्षिक परिक्षा वैशाख १२ बाट हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को  शैक्षिक सत्र  २०८१ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आज (शुक्रबार) सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षिक परीक्षातालिका सार्वजानिक गरेको हो। साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते सुरु भएर  वैशाख २४ […]

गरिमा क्यापिटलको सामुहिक लगानी कोष “गरिमा समृद्दि योजना ” नेप्सेमा सूचीकृत

काठमाडौं । गरिमा क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गत “गरिमा समृद्दि योजना ” नेपाल स्टक एक्चेन्ज नेप्सेमा सुचीकृत भएको छ । हिजो फागुन १ गते नेपाल स्टक एक्चेन्ज र गरिमा क्यापिटलको बीचमा एक सम्झौता पश्चात गरिमा क्यापिटलको प्रति इकाई मूल्य १० रुपैया भएको जम्मा १२,५०,००,०००इकाई सामुहिक लगानी कोष “गरिमा समृद्दि योजना ” सुचिकृत भएको हो […]

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति

काठमाडौं । अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वकाङ्क्षा सार्वजनिक गरेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमा मतैक्यता भएको हो । प्रसारण सञ्जालको विस्तारमार्फत विद्युत् व्यापारमा थप […]

‘भ्यालेन्टाइन डे मा एनसेलको अफर फ्ल्यास सेल’ अफर, न्यूम्यू सनग्लास जित्ने मौका

काठमाडौं । एनसेलले भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको अवसरमा, न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ । यो  योजनामा एनसेलका  ग्राहकहरूले डेटा प्याक किन्दा बोनस डाटा प्राप्त गर्नेछन भने  २५ जना भाग्यशाली ग्राहकहरूले न्यूम्यूको सनग्लास जित्ने मौका पाउनेछन् । यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध एनसेलले जनाएको छ  । यो योजना  अफरअन्तर्गत, […]

अमेरिकी डलरको मूल्य स्थिर युरोको सामान्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया ७४ पैसा बिक्रि दर १ सय ३९ रुपैँया ३४ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४४ रुपैँया ५६ पैसा बिक्रि दर […]