सूर्या लाइफ इन्स्योरेन्सको १२% बोनसका लागि मूल्य समायोजन, रु ५८०.२६ मा खुल्यो कारोबार
इक्विटी नेपाल – काठमाडौँ : सूर्या लाइफ इन्स्योरेन्सको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले ५ सय ८० दशमलव ३६ रुपैयाँ तोकेको छ । साथै उक्त प्रस्तावित १२ प्रतिशत बोनस शेयरको आधारभूत मूल्य ७ सय २७ दशमलव २१ रुपैयाँ तोकेको छ। सूर्या लाइफ इन्स्योरेन्सको साधारणसभा असार ३२ गते, फेरी ७०% हकप्रद बिक्री गर्ने प्रस्ताव […]

