११ सयले घट्यो सुन
काठमाडौं । नेपाली बजारमा सूनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँ थियो । चाँदी तोलामा २० रुपैयाँ घटेको […]

