सुन चार सयले बढ्यो, चाँदीको मूल्य स्थिर

काठमाडौं । सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । छापावाल सुनको मूल्य प्रति तोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रति तोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार रुपैयाँमा कारोबार […]

शिवम् सिमेन्टको लाभांश घोषणा

काठमाडौं । शिवम् सिमेन्टले आर्थिक बर्ष २०८०\८१ को नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर २९ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । कम्पनी अनुसार आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश गरि कुल ९ प्रतिशत लाभांश वितरण […]

ज्योति समूह बिभाजन भएर बन्यो पद्मज्योति समुह, कस्तो छ नेतृत्व ?

काठमाडौं । व्यवसायिक घराना ज्योति समुह पारिवारिक कलहका कारण बिभाजन भएको छ  । १४० बर्षको ब्यबसायीक इतिहास बोकेको यो समुम दाजुभाइ बीचको अंशबण्डाको विवादका कारण विभाजन भएको हो । ज्योति समुहको यो ब्यसायीक घरान बिभाजनसँगै नयाँ समूहको रुपमा ‘पद्म ज्योति ग्रुप’को  नाममा अगाडि आएको छ । पध्म ज्योति समुहको घोषणा गर्न आयोजित एक समारोहमा ‘ज्योति […]

एनपिएल लिग चरणको अन्तिम खेल आज हुँदै, सुदूरपश्चिम र कर्णाली भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुदैँछ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९.१५ बजे सुरु हुने सो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।  सुदूरपश्चिम रोयल्सले यसअघिका छ खेलमध्ये पाँच खेलमा विजयी भएको छ भने एक खेलमा हार बेहोरेको छ । दश अङ्कसहित तालिकाको पहिलो स्थान […]

पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा  निर्मला शर्मा विजयी भएकी छन्  । नेपाल पत्रकार महासंघको इतिहाँसमा उनी पहिलो महिला अध्यक्ष बन्ने अबसर प्राप्त गरेकी छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य उपाध्यक्ष महिलामा नितु पण्डित उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्द निर्वाचित भएका छन् । महासंघको महासचिवमा रामप्रसाद दाहाल चार हजार ८४ मत प्राप्त गरी विजयी भएका […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार, युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार, बहराइन दिनारलगायतको मूल्य बढेको छ । त्यसैगरी युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायतको भने भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर […]

कम्बोडिया–भैरहवा सिधा उडानका लागि कम्बोडियाली समक्ष प्रस्ताव

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् । कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आइतबार भएको भेटमा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हो । मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतसमेत जानकारी गराएका थिए । भेटमा दुवै देशका […]

नेपालमा डिजिटल सेफ्टी जागरूकताका लागि टिकटकले गर्यो सेफ्टी एम्बेसडरहरूसँग कार्यक्रम

काठमाडौं । टिकटकले आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रम अन्तर्गत नेपालमा डिजिटल सुरक्षाको बारेमा चेतना जगाउन सेलिब्रेटीहरूले भरिएको एक कार्यक्रमको आयोजना गर्‍यो। विश्वव्यापी रूपमा १ बिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटक आफ्ना प्रयोगकर्ताहरूलाई सशक्त बनाउन समर्पित मनोरञ्जन प्लेटफर्म हो। नयाँ र विविधतायुक्त समुदायको लागि प्रशंसित टिकटक लोकप्रिय हुनुको अर्को कारक भनेको प्रयोगकर्ता र प्लेटफर्म दुवैको सुरक्षामा यसको जोडदार […]

अब इन्ड्राइभ आइसिटी अवार्ड २०८१ सपोर्टेड बाई एनसेल फाउन्डेसन

काठमाडौं । एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम आइसिटी अवार्डसँग सहकार्य गरेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वहरुको सम्मान गर्ने यो एक विशेष वार्षिक कार्यक्रम हो । योसँगै आइसिटी अवार्ड २०२४ मा अब एनसेल फाउन्डेसन सपोर्टेड बाई पार्टनरको रूपमा आवद्ध भएको छ । यो सहकार्यको उदेश्य आइसिटीमा भएको […]

एनपीएल: पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएकोे एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो । पोखराका लागि एन्ड्रिज गौसले सर्वाधिक ३६ रन बनाए । उनले […]