प्रतिनिधिसभाको वैठक १ बजे बस्दै विधायन सम्वन्धी विधेयक,२०८१ पारित हुने
काठमाडौं । संघिय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज १ बजे संसद भबन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयबाट प्राप्त कार्यभार सम्वन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्य सुची रहेको छ । साथै आजको बैठकमा प्रधानमन्त्री के. पी. शर्मा ओलीले “राष्ट्रिय सुचना आयोगको बार्षिक प्रतिबेदन आर्थिक बर्ष २०७९\०८० पेश गर्न कानून […]

