सरकार फेरिए पनि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सत्ता परिवर्तन भए पनि मुलुकको अर्थ र विकास नीतिमा परिवर्तन गर्न नहुने बताएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री पुनले विकासका लागि नीतिगत स्थायित्व आश्वयक रहेकामा जोड दिए । ‘राजनीतिक नेतृत्व फेरिन सक्छ । मन्त्रीहरु परिवर्तन हुन सक्छन्’, पुनले भने, ‘तर आर्थिक विकासका लागि नीतिगत स्थिरता चाहिन्छ […]

सहकारीका संचालकलाई ३० दिन भित्रमा दोहोरो पद त्याग्न विभागको निर्देशन

काठमाडौं । संघिय सहकारी विभागले सहकारी संघ सस्थाका संचालकलाई दोहोरो पदमा त्याग्न निर्देशन दिएको छ। विभागले बुधबार एक सूचना जारी गर्दै सहकारी संघ सस्थाका संचालकलाई दोहोरो पदमा रहेको भए ३० दिन भित्र त्याग्न निर्देशन दिएको हो। विभागले सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा भएको ब्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । […]

सेबोन अध्यक्ष नियुक्ति सम्बन्धि विवादको सुनुवाई सकियो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रियामा उत्पन्न विवादमा आज (शुक्रबार) सर्वोच्च अदालतमा सुनुवाई भएको छ । न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलाशमा मुद्दाको सुनुवाई भएको हो। मुद्दाको सुनुवाई सकिए पनि आदेश भने आईसकेको छैन । आजको बहस यस मुद्दामा निवेदकको माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्नेमा केन्द्रित […]

ग्लोबल आईएमई बैंक बन्यो नास-आईटीको दीगो साझेदार

काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) र ग्लोबल आईएमई बैंकले दीगो साझेदारको रूपमा घोषणा गरेका छ। दीगो साझेदारको रुपमा असार २० गते नास आईटी र बैंकबीच सम्झौता पत्र हस्तान्तरण भएको हो। यो साझेदारीले नास आईटीको उद्योग(बीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवाचार मार्फत नेपालको आर्थिक विकासलाई अगाडि बढाउने मिसनमा महत्वपूर्ण माइलस्टोनको […]

स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४औं शाखा संचालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९४औं शाखा गण्डकी प्रदेश, स्याङ्जाको वालिङमा संचालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा संचालनमा रहेका शाखाहरु १५ पुगेका छन् । वालिङमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले […]

हरेक टियागो इभि बुकिङ्गमा सियोर सट गिफ्टसंगै मनसुन मेला सुरु

काठमाडौं ।  नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले टियागो इभि मन्सुन एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ । मन्सुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसंग साट्न सकिनेछ । ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारी प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली […]

धितोपत्र अध्यक्ष नियुक्तिमा परेको रिटमा सुनुवाई हुँदै , पहिलो नम्बरमा पेशी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा  सरकारले गरेको प्रक्रिया रद्द बिरुद्ध परेको सर्वोच्च अदालतमा सुनुवाई हुदै छ ।न्यायधिश द्वय सपना प्रधान मल्ल र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलाशमा रिटको सुनुवाई हुन लागेको हो । आजको बहस निवेदकको माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्नेमा केन्द्रित हुनेछ । यस अघि सर्वोच्चले यस मुद्दामा अल्पकालीन अन्तरिम […]

सिडिओलाई जिल्ला नछाड्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको हो । बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा […]

टिभिएस कल्टको दोस्रो राइड सम्पन्न

काठमाडौं । टिभीएस मोटर नेपालको आधिकारिक जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि दोस्रो वार्षिकोत्सव यात्रा, असार १५ मा  टिभीएस शोरूम ज्ञानेश्वरबाट बुढानीलकण्ठको ड्रीम गार्डेन रिसोर्ट समन्म सम्पन्न गरेको छ  । यात्रामा ६० राइडरहरुको सहभागि थिए । यात्रामा एक मात्र महिला राइडर रोनीशा महर्जन थिइन ।  यात्रामा २३ देखि ५५ वर्ष उमेरसम्मका राइडर सहभागीहरू थिए,  यात्रामा राइडरहरूले […]

थोरै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । हिजो प्रति तोला १ लाख ४४ हजार ३ सय मुल्य रहेको छापावाल सुनको मुल्य आज प्रति तोला १ सयले बृदी भई १ लाख ४४ हजार ४ सय रहेको छ  । । हिजो १ लाख ४३ हजार ६ सय कायम भएको छ तेजाभी सुन आज प्रति तोला १ सयले बृदी भएर १ लाख ४३ […]