तीन सेवामा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता हुने
काठमाडौं । तीन सेवामा उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता पाउने भएका छन् । आन्तरिक राजस्व विभागले उपभोक्ताले सेवा खरिद गरी तिरेको भ्याटको १० प्रतिशत रकम फिर्ता गर्न निर्देशन दिएको हो । विभागले निर्धारण गरेका वस्तु तथा सेवा खरिदको मूल्य विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको […]

