के हो मुद्रास्फीति ? कसरी निकालिन्छ उपभोक्ता मूल्य सूचकाङ्क ?
काठमाडौं । उपभोक्ता मूल्य सूचकाङ्कले आम उपभोक्ताले उपभोग गर्ने वस्तु तथा सेवाको औसत मूल्यमा भएको परिवर्तन दर (Rate of Change) लाई बुझाउँछ । उपभोक्ता मूल्य सूचकाङ (CPI) मुद्रास्फीति दर मापन गर्ने एक सूचक हो । उपभोक्ता मूल्य सूचकाङ्ग गणना आधार वर्षमा तोकिएको डालो (Fixed Basket) का वस्तु तथा सेवाहरूको मूल्यलाई समीक्षा वर्षमा सोही डालोमा रहेका […]

