सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा ३५ करोड ७६ लाख
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा बढेको छ । सिटिजन लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा बढेको देखिएको हो। चालु आवको चैत मसान्तसम्म इन्स्योरेन्सले ३५ करोड ७६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सको खुद नाफा २८ […]

