सुरु भयो मतदान, कहाँ -कहाँ हुँदैछ उपनिर्वाचन ?
काठमाडौं । स्थानीय तहमा रिक्त रहेका ४१ जनप्रतिनिधि चुन्न उपनिर्वाचन भइरहेको छ । नगरपालिकाको प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि आज उपनिर्वाचन भइरहेको छ । उपनिर्वाचनामा मतदाताहरु आज बिहानैदेखि मतदाताहरु लामबद्ध भएर मतदानमा भाग लिइरहेका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा सरकारले आज एक दिन […]

