विद्युतीय सवारी तोकिएको स्थानमा मर्मत गराउन आग्रह
काठमाडौं । विद्युतीय सवारी बिक्रेती व्यवसायीहरुले विद्युतीय सवारी साधन तोकिएको स्थानमा मात्र सर्भिसङ गर्न आग्रह गरेको छ । उनीहरुका अनुसार विद्युतीय सवारी साधनहरू धेरै खाले सुरक्षा सुविधाहरूले सुसज्जित हुन्छन् र निश्चिन्त सवारी अनुभवका लागि हामी ग्राहकहरूलाई आफ्नो सवारी साधनको मर्मत सम्भार तोकिएकै सेवा केन्द्र मार्फत् गराउन आग्रह गर्दछौं । सोमबार बिहान सितापाइलमा विद्युतीय गाडीमा आगलागी […]

