संसदको दुवै सदनको वैठक बस्दै नीति तथा कार्यक्रम माथि छलफल चल्ने
काठमाडौं । संघीय संसद्का दुवै सदनको वैठक आज पनि वस्दै छ । प्रतिनिधिसभाको छैटौ अधिबेशनको नबौ बैठक आज संसद भबन नयाँ बानेश्वरमा ११ बजे बस्दैछ । राष्ट्रिय सभाको बैठक दोउदो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा आर्थिक बर्ष २०८२/८३ को लागि राष्ट्रपति राम चन्द्र पौडेलले पेश गरेको नीति तथा कार्यक्रममा छलफल […]

