पूर्वराजाले ज्ञानेन्द्र शाहलाई संविधान नमिच्न सरकारले आग्रह गरोस : सांसद खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको भिडियो सन्देशमा ‘श्री ५ महाराजधिराज’ भनिएको र ‘शाही निसान’ प्रयोग गरिएकोमा आपत्ति जनाएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गते दिएको भिडियो सन्देशमा श्री ५ महाराजधिराज भनेर प्रयोग गरिएको र शाही निसान प्रयोग गरेको देखियो। शाही निसान […]

