अनलाइन व्यापारलाई कानुनी मान्यता
काठमाडौं । सरकारले अनलाइन व्यापारलाई कानुनी मान्यता दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१ प्रमाणीकरण गरेका छन् । यो ऐन आगामी बैशाख २ गतेबाट कार्यान्वयनमा आउनेछ । यस ऐनले ई–कमर्स व्यवसायलाई व्यवस्थीत गर्नका लागि व्यवसायीहरूलाई अनिवार्य रूपमा आफ्नै विद्युतीय प्लेटफर्म (वेबसाइट, मोबाइल एप्लिकेसन वा सफ्टवेयर) स्थापना गर्नुपर्नेछ। लघु र घरेलु उद्यमीहरूलाई […]

