नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छिन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको ६१८ औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम स्वतन्त्र सञ्चालक पदमा शोभा श्रेष्ठलाई नियुक्त गरेको हो । हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा […]

एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्स्टिच्युटबीच ट्रेनिङ्ग निड एसेसमेन्ट गर्ने समझदारी

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेडले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरूका लागि ट्रेनिङ्ग निड एसेसमेन्ट गर्न सम्झौतामा हस्ताक्षर गरेका छन् । यो रणनीतिक सहकार्यको उद्देश्य कर्मचारीहरूको सीपमा सुधारको आवश्यकता पहिचान गर्नु र संगठनात्मक उत्कृष्टतालाई अगाडि बढाउन कर्मचारीको दक्षता बढाउनु हो । कार्यक्रममा बोल्दै, एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, “यो […]

व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालमा व्यावसायिक अभ्यासलाई मानव अधिकार सिद्धान्तहरूमा आधारित गर्ने महत्वपूर्ण कदमको रूपमा, सरकार, राष्ट्रिय मानव अधिकार संस्थाहरू, निजी क्षेत्र, नागरिक समाजहरू र अन्तर्राष्ट्रिय विकास साझेदार संस्था लगायतका सरोकारवालाहरूको सहभागितामा राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न भएको छ । संवादमा व्यवसाय र मानव अधिकार सम्बन्धी नेपालको राष्ट्रिय कार्य योजना (एनएपी) को कार्यान्वयनलाई तीव्र पार्ने उपायहरूबारे छलफल गरियो। मुख्य […]

२६८२ मा आइपुग्यो शेयर बजार परिसूचक, पौने १ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.९६ अंकले घटेर ४४९.९२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.१४ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.९५ अंकले […]

औद्योगिक प्रर्दशनी सहितको महासंघको अधिवेशनको तयारी पुरा, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आफ्नो महाधिवेशन सहितको औद्योगिक प्रदर्शनीको तयारी पुरा गरेको छ । औद्योगिक प्रवद्र्धनका लागि महासंघले पहिलो पटक औद्योगिक प्रदर्शनी सहितको महाधिवेशन गर्न लागेको र त्यसको तयारी पुरा भएको महासंघका संयोजक भागिरथ सापकोटाले जानकारी दिए । महासंघले आगामी चैत ८ र ९ गते आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन गर्दै छ । […]

भन्सार विधेयकबाट कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था हटइयो

काठमाडौं । भन्सार विधेयकबाट कर्मचारीलाई नै विभागीय कारवाही हुने र घाटा भएको राजस्व समेत भराइ दिने व्यवस्था हटाइएको छ । संसदीय समितिको छलफलमा उक्त व्यवस्था हटाइएको हो । विधेयकमा रहेको दफा ९०, ९१ र ९२ पुरै हटाइएको छ । यी दफामा कर्मचारीहरुलाई हुने विभागीयक कारवाहीको व्यवस्था उल्लेख थियो जसमा कर्मचारीको त्रुटीले हुने राज्यवको राजस्व घाटा […]

नेपाल विकासशील राष्ट्र हुनका लागि गृहकार्य सुरु

काठमाडौं । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरुलाई पूर्ण तयारीका साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा जुटन कर्मचारीहरुलाई निर्देशन दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. […]

महिला लघुवित्तले बोलायो वार्षिक साधारण सभा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेको सातौं वार्षिक साधारणसभा बिहीबार अर्थात् चैत ७ गते बस्दैछ। सभा शंखमूलस्थित अनमोल क्याटरिङ् सर्भिसमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले कम्पनी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक सबै काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ। त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र […]

रिलायबल लाइफको बीमालेख रिन्यूमा शतप्रतिशत छुट

काठमाडौं । रिलायब नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेखहरूको बीमा शुल्क तिर्न बाँकी रहेका बीमितहरूले यही चैत ३१ गतेसम्म रिन्यू गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ। साथै यस्तो छुट सुविधा बीमा अवधिभर एक पटक मात्र […]

सूर्यज्योति लाइफद्वारा ८ महिनामा ५५ करोड बीमा दावी भुक्तानी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा करिव ५५ करोड रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले फागुन महिनासम्मको अवधिमा १ हजार ५५६ वटा बीमा दावी वापत ५४ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेको छ । यता सूर्यज्योति लाइफ इन्स्योरेन्सले फागुन महिनामै १९८ वटा बीमा दावी भुक्तानी गरेको छ । […]